२७ चैत्र २०८१, बुधबार | April 10, 2025

म्यानचेस्टर युनाइटेडले शीर्षचारमा उक्लिने सुनौलो मौका गुमायो, इन्जुरी समयको गोल बन्यो बाधक

काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा उक्लिने महत्वपूर्ण मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा साउथह्याम्पटनसँग बराबरीमा रोकिएर म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पछि पारी चौथो स्थानमा पुग्ने मौका गुमाएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको २–१ को…