काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १-०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो । ब्राजिलको जितमा ४६ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । ४८ औँ मिनेटमा गाब्रियल जिसस सीधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल…