३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान

काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान रहेका छन् । राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका अन्जन बिष्ट, मिडफिल्डर सुनील बल, हेमन्त थापामगर, तेज…