३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालको राइनोजले भारतको साहारा क्लबलाई भारी रन अन्तरले हरायो

बुटवल । राइनोज क्रिकेट क्लव काठमाडौँले भैरहवामा जारी एसियन च्यालेञ्जर ट्रफी क्रिकेट प्रतियोगिताको आज भएको खेल जीतेको छ । उसले भारत चेन्नाईको साहारा क्रिकेट क्लवलाई एक सय १४ रनले हरायो । टच हारेर पहिले व्याटिङको निम्तो पाएको राइनोजले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९९ रनको भारी स्कोर तयार पा¥यो । रोहित कुमार पौडेलले…