३१ भदौ २०८१, सोमबार | September 17, 2024

प्रथम हाप्किडो खुल्ला राष्ट्रिय प्रतियोगिता स्थगित

बुटवल । बुटवलमा पहिलो पटक आयोजना गर्न लागिएको हाप्किडो प्रतियोगिता स्थगित भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा आगामी चैतमा आयोजना गर्ने घोषणा गरिएको प्रथम लुम्बिनी मार्शल आर्टस् हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता कारोना भाइरसका कारण स्थगित गर्नु परेको संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी…