३ आश्विन २०८१, बिहिबार | September 19, 2024

तेक्वान्दो खेलाडीलाई सदस्य–सचिव सिलवालको राहत

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ । दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो । सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार…