३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लकडाउनले बेरोजगार बनेका खेलाडीलाई एन्फाको राहत

नेपालगञ्ज । लकडाउनका कारण बेरोजगार जस्तै बनेका बाँकेका खेलाडीहरुलाई अखिल नेपाल फुठटवल संघ –एन्फा)ले राहत पठाएको छ । एन्फाले पठाएको राहतमा केहि थपेर बाँके जिल्ला फुटबल संघले जिल्लाका खेलाडीलाई राहत वितरण गरेको हो । कोभिड–१९ को कारण समस्यामा परेका खेलाडीलाई थोरै भएपनि सहयोग गर्न राहत वितरण गरिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी…