३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ । लगनखेलस्थित पाटन अस्पतालमा सोमबार पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ…