३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यहरुको शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त छ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, निवर्तमान राखेपका कार्यवाहक सदस्य–सचिव, खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थितिमा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)…