२३ भदौ २०८१, आइतबार | September 8, 2024

च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिख पुग्यो, उपाधिका लागि पिएसजीसँग प्रतिस्पर्धा गर्ने

एजेन्सी । जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा बुधबार राति भएको सेमिफाइनलमा फ्रान्सेली क्लब लियोनलाई ३–० ले पराजित गरेर बार्यन म्युनिखले फाइनल यात्रा तय गरेको हो । पहिलो हाफमा दुई गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । बार्यनको जितमा सर्गेइ ग्नाब्रीले दुई तथा रोबर्ट…