३१ भदौ २०८१, सोमबार | September 17, 2024

आईपीएल २०२० : राजस्थान कोलकात्तासंग ३७ रनले पराजित, कोलकात्ताको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत कोलकात्ता नाइट राइडर्स विजयी भएको छ । बुधबार सम्पन्न खेलमा कोलकात्ताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । १ सय १७ रनको लक्ष्य पच्छाएको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको राजस्थानका आधा खेलाडी टोलीको स्कोर ४२ रन…