३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आईपीएल २०२० : हैदराबादको तेस्रो जित, ६९ रनले पञ्जाव पराजित

काठमाडौं । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० प्रतियोगिता अन्तरगत सरराइजर्स हैदराबाद विजयी भएको छ । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २ सय २ रनको लक्ष्य पच्छाएको किङ्स इलावेन पञ्जाव १६.५ ओभरमा १ सय ३२ रनमा समेटियो । पञ्जावका निकोलास पूरनले ७७ रन तथा लोकेश राहुल र सिम्रन सिंहले समान…