४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बुटवलमा माघ १५ देखि राष्ट्रिय अण्डर १८ टेबल टेनिस हुदै

बुटवल । रुपन्देहीमा तेस्रो राष्ट्रिय बुटवल मेयर कप अण्डर १८ टेबल टेनिस प्रतियोगिता २०७७ हुने भएको छ । टेबल टेनिस खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा माघ १५ र १६ गते दुई दिन प्रतियोगिता हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको विभिन्न उपसमिति गठन गरि…