४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देही सुपरलिग : बुद्ध ८ विकेटले विजयी

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’को खेलमा बुद्ध क्रिकेट क्लबले बुटवल राइनोजलाई ८ विकेटले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवलले निर्धारित ४६ ओभरको खेलमा ३१.२ ओभरमा अलआउट हुँदै ९४ रन मात्रै बनाउन सक्यो । उसका लागि अरविन सारुले १८, आषिस…