४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि बुटवलमा प्रदेश स्तरीय विशेष ओलम्पिक हुने

बुटवल । सुस्तमनःस्थिति बाल विद्या मन्दिर(बौद्धीक अपाङ्गता भएका वालवालिकाहरुको सेवा केन्द्र) को आयोजनामा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुको लागि प्रदेशस्तरिय खेलकुद कार्यक्रम बुटवलमा हुने भएको छ । बौदिक अपाङ्गता भएका वालवालिकाहरुका लागि उनीहरुको अन्तर निहत प्रतिभा वाहीर ल्याउने उदेश्यका साथ सामाजिक विकास मन्त्रालयकोृ सहयोगमा फागुन २९ गते (भोली) शनिबार सिद्धेश्वरी खेल मैदानमा विशेष ओलम्पिक हुने छ…