४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

त्रिदेशीय फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय फुटबल लिग प्रतियोगितामा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । आफ्नै घरेलु मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानको अण्डर ट्वान्टी थ्री ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको नेपालको लक्ष्य बंगलादेशबिरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउने रहेको छ । नेपाल र किर्गिस्तानबीचको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको थियो । नेपाल र किर्गिस्तानको समान…