१ मंसिर २०८१, शनिबार | November 16, 2024

हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप : चट्टान बने हेभी वेट च्याम्पियन

दोलखा । पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । दोलखा चरिकोटको भ्युटावर स्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् । आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ सहित हात…