३१ भदौ २०८१, सोमबार | September 17, 2024

त्रिकोणात्मक टी-२० क्रिकेट : घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ । शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । पहिलो खेलमा देखिएको…