३१ भदौ २०८१, सोमबार | September 17, 2024

१६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ :- अन्तिम चारको टुगो

बुटवल । बुटवलमा जारी १६ औ मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा सेमीफाईनल खेल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ । बिहिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा वडा नं. ८ ले वडा नं. १९ माथि १-० गोल अन्तरको जित निकालेको हो । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल…