३ आश्विन २०८१, बिहिबार | September 19, 2024

खुला व्यायाम बैशाख ३ मा

काठमाडौं । नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ । आयोजकका अनुसार बारमा ४…