३ आश्विन २०८१, बिहिबार | September 20, 2024

पोखरामा नवौं राष्ट्रिय खेलकूदको तयारी

पोखरा । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेसँगै पोखरामा प्रारम्भिक तयारी शुरु भएको छ । दुई वर्षअघि हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो । अहिले मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकूद आयोजना गर्ने निर्णय गरेको हो । सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार…