४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दोस्रो खेलमा युगान्डाले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । पाँच टी-२० शृंखलाको दोस्रो खेलमा भ्रमणकारी टोली युगान्डाले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ गर्ने भएको हो । खेल १ बजे सुरु हुनेछ । हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १-० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा…