४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एशियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै खेल कतारको दोहामा हुनेछन् । कतार फुटबल एसोसियशनले मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ । नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल…