४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ निश्चलले चुमे २ स्वर्ण

बुटवल । काठमाडौंमा सम्पन्न टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ को यु ९ र यु १० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण जितेका छन । टिम टेनिस नेपालका आयोजनामा काठमाण्डौमा जेठ १३ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेलमा बुटवल न्यु होराईजन इ बोर्डिङ स्कुलमा अध्ययरत निश्चलले यु-९ समुहमा काठमाण्डौका विशेषविश्व दर्लाकोटीलाई ५-४, ३-५,…