४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

खेलकुदमन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल रुस पुग्यो, नेपाली दुतावास र एनआरएनद्वारा स्वागत

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)सहितको एक नेपाली टोलि रुसको मस्को पुगेको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् । मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एनआरएनएका प्रतिनिधिले स्वागत…