५ आश्विन २०८१, शनिबार | September 21, 2024

नवौं राष्ट्रिय खेलकुदको उपाधी कब्जा गर्ने तैयारीमा लुम्बिनी प्रदेश

बुटवल । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको १२ औ संस्करणमा लुम्बिनी च्याम्पियन बन्दा दाङकी निशाले ४ स्वर्णसहित ३ नया रेकर्ड कायम गरिन । एथ्लेटिक्समा प्रदेशका खेलाडीहरुको प्रदर्शन निक्कै उत्कृष्ट रह्यो । चार जना खेलाडीहरुले दुईदुई वटा स्वर्ण पदक जित्नु सामान्य होईन । एथ्लेटिक्समा निशा चौधरी अहिले चर्चामा छिन । दाङकी १७ वर्षिया चौधरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको १२…