५ आश्विन २०८१, शनिबार | September 21, 2024

मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी

काठमाडौं । नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् । आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा सतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग…