५ आश्विन २०८१, शनिबार | September 21, 2024

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५-० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै,…