५ आश्विन २०८१, शनिबार | September 22, 2024

केन्या र नेपाल प्रतिस्पर्धा गर्दै

काठमाडौं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसी वरीयाता सुधार लक्ष्यसाथ केन्या भ्रमणमा निस्केको नेपाली टोलीले आज घरेलु टोलीसँग खेल खेल्दै छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याविरुद्ध पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले केन्यामा पाँच ट्वान्टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल खेल्नेछ । केन्या र नेपालबीच खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ मा…