५ आश्विन २०८१, शनिबार | September 22, 2024

जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित

कोरिया । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए । अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५,२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २,१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४,१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा…