५ आश्विन २०८१, शनिबार | September 22, 2024

चितवन गोल्डकपमा १० टिम सहभागी हुने

चितवन । भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल ९एपिएफ०, मनाङ एफसी, भरतपुर फुटबल क्लब,…