२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

सन्दीपबाहेक नेपालका सबै ब्याट्सम्यान फ्लप, कतारलाई दियो १५८ रनको सामान्य लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध निराशाजनक ब्याटिङ गरेको नेपाल १५७ रनमै समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ । सन्दीप लामिछानेले ४२ रनको अविजित पारी खेले पनि अन्य…