१ माघ २०८१, मंगलबार | January 15, 2025

लुम्बिनी प्रदेशमा १ अर्व १२ करोड ६३ लाख ४५ हजार बेरुजु

नेपालगन्ज । महालेखा परीक्षकको कार्यालयले लुम्बिनी प्रदेशका सरकारी, संघ संस्था तथा स्थानीय तहको लेखा परीक्षण प्रतिबेदन बुझाएको छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परक्षिकको प्रतिबेदन बुझाएको हो । महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक घनश्याम पराजुलीले प्रतिबेदन प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए । प्रतिबेदनमा प्रदेशका बिभिन्न निकायको विवरण,…