२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

बुटवलमा एक्यानको बजेट छलफल : बजेट उत्साहजनक छैन

बुटवल । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको बजेटमा कुनै प्रकारको उत्साह नभएको रुपन्देहीका आर्थिक क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको बजेट छलफलमा विज्ञहरुले प्रशासनिक खर्च धेरै र पुँजीगत खर्च कम रहेको र राजश्व संकलनको लक्ष्य बराबर प्रशासनिक खर्च भएकाले विकासका कार्यक्रमहरु प्रभावित हुने…