काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका विषयहरु चुहावट भएको भए छानविन गर्न सकिने बताउनुभएको छ । संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले उठाएका प्रस्नको जवाफ दिदै विद्युतिय सवारीको कर बढाउने विषयमा चुहावट भए नभएको छानविन गर्न सकिने बताउनुभयो । विधेयक माथिको सामान्य छलफलका क्रममा…