काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले लकडाउनमा रहेका विद्यार्थीहरुका लागि तिब्र गतिको इन्टरनेट प्याकेज ल्याएको छ । भायानेटले विद्यार्थी र शिक्षकहरुका लागि ई–लर्निङ टिभींनामक दुई नयाँ प्याकेजहरु ल्याएको हो । लकडाउनका कारण सबै शैक्षिक संस्थानहरु बन्द भएको र इ–लर्निङ सुरुभएको भन्दै भायानेटले विद्यार्थी तथा शिक्षकहरुलाई थप व्याण्डविथ दिने उद्देश्यले नयाँ प्याकेज ल्याएको जनाएको हो…