काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता को अनुमोदन र कार्यान्वयनको मिति थप गर्न अमेरिकासँग पत्राचार गरेको छ । अर्थ मन्त्रालयले गत असार १५ गते एमसीसी सम्झौतालाइृ संसदबाट अनुमोदन गरी कार्यान्वयन सुरु गर्ने समय थप गरिदिन अमेरिकास्थित एमसीसी कार्यालयलाई पत्राचार गरेको हो । संसदबाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले…