बुटवल । स्याउको मार्केटिङ गर्दा कसैले तराई मधेसको स्याउ आयो भन्यो भने तपाई हामी अचम्म मान्ने गर्दछौं । हाम्रो बजारमा स्याउ भनेकै उच्च पहाडी अर्थात हिमाली क्षेत्रमा फल्ने फलको भनेर हामीले बुझ्ने गरेका छौं । अब भने अचम्म मान्नु पर्दैन तराईंको उखरमौलो गर्मीमा पनि स्याउ फलाउन सकिन्छ भन्ने कुराको रुपन्देहीका एकजना युवाले प्रमाणित गरेर देखाएका…