२६ पुस २०८१, शुक्रबार | January 10, 2025

कार्यसमितिले तय गरेको एफएनसिसिआईको साधारणसभा पदाधिकारीले स्थगित गरे, ३ पदाधिकारी सहित विशिष्ठ सदस्यको नोट अफ डिसेन्ट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिले निर्धारण गरेको साधारणसभाको मितिलाई पदाधिकारीहरुले स्थगित गरिदिएका छन् । दुईवटा प्यानल बनाएर निर्वाचनकको महासंग्राम तयारी गरिरहेका दुई प्यानलले निर्वाचनमा भिड्न अझै लामो लडाई लड्नु पर्ने भएको छ । पदाधिकारीको बैठकले महासंघको साधारण सभा सार्ने निर्णयसँगै महासंघको निर्वाचनलाई पनि अनिश्चित बनाईदिएको छ । महासंघको बिहीबार भएको पदाधिकारी र पूर्व…