२६ पुस २०८१, शुक्रबार | January 11, 2025

नेपाल इन्स्योरेन्सको खुद नाफा १२ दशमलव ३६ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेको छ । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तलुनामा कम्पनीको नाफा १२ दशमलव ३६ प्रतिशत बढि हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधीमा भन्दा २ करोड…