काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगम आज एक सुचना प्रकाशित गर्दै पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको जानकारी दिएको छ । बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ। यो सँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको…