१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

निरन्तर डिजिटल सेवामा जाँदै एनआइसी एसिया बैंक, सञ्चय कोषका कर्मचारीले डिजिटल माध्यमबाट साँवा व्याजको किस्ता तिर्नसक्ने

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ । यसैक्रममा कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा ब्याज सहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि कर्मचारी सञ्चय कोष र एनआइसी एशिया बैंकबीच सम्झौता  भएको हो । सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा…