२८ पुस २०८१, आइतबार | January 12, 2025

ग्लोबल आइएमई बैंकको एकै दिन २ नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौ । ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं. ११,झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला…