काठमाडौ । सेयर बजारले ३ वर्षपछि १७०० अंक पार गरेको छ । बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको हो । तीन वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् । यसअघि बजार २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९।८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड…