काठमाडौ । एन आई सी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै एइक् मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘Insta-Buy योजना’ सञ्चालनमा ल्याएको छ । नगद रहित कारोबारमा ग्राहकलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिद गर्न सहजीकरण गर्ने उद्देश्यले बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै POS मर्चेन्टहरूमा…