२९ पुस २०८१, सोमबार | January 13, 2025

टेलिकमले ‘एफटीटीएच’मार्फत टेलिभिजन सेवा उपलब्ध गराउँदै, ‘राउटर यूपीएस’ वा ‘एडेप्टर’ प्रयोग गर्न सुझाव

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवामार्फत टेलिभिजन सुविधा उपलब्ध गराउने तयारी गरेको छ । टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको जनाउँदै एफटीटीएच सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने अपेक्षा गरेको छ । एफटीटीएच…