२९ पुस २०८१, सोमबार | January 13, 2025

इन्द्रेणीले शेयर सदस्यलाई एक करोडसम्म ऋण दिने

बुटवल । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले उद्योग ब्यवसाय तथा उत्पादनशलि कर्जालाई प्राथमिक्तामा राखेर परियोजना तथा आयश्रोतका आधारमा प्रति शेयर सदस्य एक करोडसम्म ऋण दिने भएको छ । इन्दे्रेणीको शुक्रबार सम्पन्न भएको २२ औं वर्षिक साधारण सभाले शेयर सदस्यको अधिकतम आर्थिक आवश्यकतालाई संस्थाबाटै परिपुर्ति गर्ने उद्देश्यले सदस्यलाई परियोजनाका आधारमा एक करोड सम्म…