काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकद्धारा उर्जा बचत गर्ने विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित Energy Efficiency Program Nepal' को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको हो । बैंकले पशुपति आइरन एण्ड स्टील प्रा.लि.लाई एक करोड रुपैंया, बोटलर्स नेपाल लि.लाई ५२ लाख ९४…