९ माघ २०८१, बुधबार | January 22, 2025

नबिल बैंकको साधारणसभा सम्पन्न, ३५.२६५ प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकले ३६औं वार्षिक साधारणबाट ३५.२६५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । नबिल बैंक आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम…