२ माघ २०८१, बुधबार | January 15, 2025

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जा सम्बन्धि सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् । समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी…